त्रिलोचन भट्ट

कोरोना संक्रमण जोखिमका कारण सुदूरपश्चिम प्रदेश उच्च संवेदनशील क्षेत्र हो। भारतबाट आएका दुई, दुबईबाट आएका एक र स्थानीय एकमा गरी अहिलेसम्म यो प्रदेशमा मात्रै चारजना संक्रमित भेटिइसकेका छन्। कोरोना महामारीबाट प्रदेशलाई जोगाउन र भारतबाट आएका नागरिकको खोजी गरी स्वास्थ्य जाँचको व्यवस्था गर्न प्रदेश सरकारको तयारी लगायतका विषयमा सुदूरपश्चिम प्रदेशका...