त्रियुगा नगरपालिका

उदयपुर त्रियुगा नगरपालिका–३ भुल्के कोरोना भाइरस संक्रमणको ‘इपिसेन्टर’ बनेको छ। त्यहाँ २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्रसित उदयपुरबासीले अन्य पनि संक्रमित हुन सक्ने अनुमान गर्दै सबैको स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्। भुल्केसँगै चौदण्डी नगरपालिकाका सुन्दरपुर, सिवाई, गाईघाटबजार, जामे मस्जिद क्षेत्र, जलजले, मोथाइ, जोगिदह र देउरी क्षेत्र जोखिममा...