त्रिभुवन विश्वविद्यालय

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विश्वविद्यालय सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ। बुधबार स्वास्थ्य सचिवस्तरीय निर्णय सो निर्णय गरेको हो। करिब तत्काललाई ६० हजार विद्यार्थी परीक्षा दिने निर्णय भएको सचिव डा. रोसन पोखरेलले जानकारी दिए। ‘हामीले अहिले जोखिमको आधारमा परीक्षा सहभागी हुने ६० ...