त्यौड माध्यमिक विद्यालय

पूर्वस्वास्थ्यमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कानुन नमानेर महिला शिक्षकको स्वास्थ्यमाथि खेलवाड गर्ने प्रधानाध्यापकलाई कारबाही गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले काठमाडौंको ज्याठास्थित त्यौड माध्यमिक विद्यालयमा कार्यरत शिक्षिकालाई प्रधानाध्यापकले कानुनप्रदत्त प्रसूति बिदा समयमा नदिएर क्षति पुर्याएकाले दोषीलाई दण्डित गर्न...