तेस्रो लहर

  देशमा दिनदिनै संक्रमितहरूको संख्या बढिरहँदा सांसदहरूले सरकारलाई त्यसको रोकथाम र उपचारका लागि आवश्यक तयारी गर्न ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले स्वास्थ्य राज्यमन्त्रीलाई र्‌याख्‌र्‌याख्ती पारेका थिए। सांसदहरूको जवाफ दिँदै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सम्भावित कोराना भाइरसको तेस्रो लहर सामना गर्नका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए। उनले...