तुलसी

तुलसी केवल घराको शोभा बढाउने बिरुवा होइन, अपार औषधीय गुणयुक्त वनस्पति हो । हिन्दू धर्मावलम्बीले तुलसीलाई भगवान्का रूपमा पूजा गर्छन् । आजको तेज दुनियाँमा जति तीव्र गतिमा रोगहरू बढिरहेका छन्, त्यसले मानिसलाई एलोपेथी उपचारतर्फ उन्मुख गराउनु स्वाभाविक नै हो । तर, तुलसी यस्तो औषधि हो, जसले गम्भीर रोगहरूबाट पनि...