तुलसीपुर उपमहानगरपालिका

तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयलाई कोरोना संक्रमण पुष्टि भएको छ। फिभर देखिएपछि असोज २० गते स्वाव दिएका पाण्डेयलाई बिहीबार कोरोना पुष्टि भएको हो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परिक्षणका क्रममा नगर प्रमुख पाण्डेय र उनका स्वकीय सचिवसहित २१ जनामा कोरोना संक्रमण देखिएको हो। कोरोना संक्रमण देखिएपछि नगर प्रमुख...