तीर्थ खनिया

संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सुरेश वाग्ले क्यान्सर अस्पताल निर्माण र त्रिभुवन विश्वविद्यालयको परीक्षामा ९ नम्बर ल्याएको व्यक्तिलाई ६९ नम्बर बनाएको सन्दर्भमा छलफलका थियो । त्यसका लागि निम्तालुमध्ये एक थिए, त्रिवि उपकुलपति तीर्थ खनिया । समितिको बैठकमा विश्वविद्यालयको नेतृत्वकर्ताका रूपमा प्रत्यक्ष सम्बन्धित विषयहरूमा सकेसम्म आफू नबोली पन्छिएका खनिया डा....