तीन शिशु

धादिङ जिल्ला अस्पतालमा एक महिलाले तीन शिशुलाई जन्म दिएकी छिन्। अस्पतालमा प्रसुति सेवा लिन आएकी ज्वालामुखी ६ की ३७ वर्षिय रिम्की गुरूङले ३ शिशुलाई जन्म दिएकी हुन्। शल्यक्रियाद्दारा धादिङ अस्पतालमा भएको यो घटना पहिलो हो। अस्पतालका अनुसार महिला र शिशुको स्वास्थ्य अवस्थामा राम्रो रहेको छ। ३ शिशुमध्ये एकको २...