तीन अंक

पछिल्ला केही दिनयता कोरोना संक्रमित पुष्टि हुने तथा अस्पताल भर्ना हुने दर घट्दै आएको छ। खोपको पहुँज, मानिसहरूमा विकास भएको एन्टिबडी तथा जनचेतनाले गर्दा संक्रमण घट्दै गएको जनस्वास्थ्य विज्ञले बताएका छन्। पछिल्लो २४ घन्टामा देशभर ९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभरका...