तिहार अनुभूति

बुटवलकी २५ वर्षीया हेमा पौडेलको यसपालि तिहार खल्लो हुनेछ। फेरि, तिहार खल्लो भन्दा ‘जुठो परेको’ वा ‘दाजुभाइ नै नभएको’ वा ‘विदेशमा होलान्’ भन्ने अर्थ लाग्न सक्छ। उनी स्वदेशमै छिन् र उनको भाइ पनि स्वदेशमै छन्। तर, भाइटिका भने गर्न पाउँदिनन्। किनकि, उनी वर्षेनि आउने भाइटिका भन्दा पनि बढी जिम्मेवारीको...