तिलगंगा आँखा प्रतिष्ठान

तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक डा. रोहित सैजू एसिया–प्यासिफिक सोसाइटी अफ अब्थाल्मिक प्लास्टिक एन्ड रिकन्स्ट्रक्टिभ सर्जरी (एपिसप्स) को उपाध्यक्षमा निर्वाचित भएका छन् । १५ र १६ डिसेम्बरमा हङकङमा सम्पन्न एपिसप्सको १०औँ बैठकले सैजूलाई सन् २०२० सम्मका लागि उपाध्यक्षमा निर्वाचित गरेको हो । बैठकले चीनका डा. डोङमाई लीलाई एपिसप्सको अध्यक्षमा निर्वाचित...