तिलगंगा आँखा अस्पताल

नेपालको मात्र नभएर छिमेकी मुलुकहरूका बिरामीमाझसमेत आँखा उपचारको केन्द्रका रूपमा ख्याति आर्जन गर्न सफल तिलगंगा आँखा अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मान्यता पाएको छ । अस्पतालले आँखा उपचारको क्षेत्रमा पुर्याएको गुणस्तरीय सेवाको कदर गर्दै डब्लुएचओले तिलगंगालाई आफ्नो समन्वय केन्द्रका रूपमा सोमबार मान्यता दिएको हो । स्थापनाको २५औँ वर्ष प्रवेशका...