तापक्रम

आज काठमाडाैं उपत्यकाको तापक्रम यसवर्षकै न्यून मापन गरिएको छ। आज तापक्रम १ डिग्री सेल्सियसभन्दा तल आइपुगेको छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान उपत्यकाको न्यूनतम तापक्रम ०.८ डिग्री सेल्सियस पुगेको जनाएको छ। यो यसवर्षकै न्यून हो। महाशाखाले काठमाडौंको तापक्रम अझै तल झर्नसक्ने अनुमान गरेको छ। तराईका केही क्षेत्रमा हुस्सु लागेपनि...