तातो हावा

अन्य बर्षको तुलनामा यसबर्ष प्रचण्ड गर्मी र तातो हावा (लू) ले बाँकेको जनजीवन प्रभावित भएको छ । मौसम विभागकाअनुसार बाँकेको तापक्रम बिगत २ सातादेखि ४१ देखि ४३ डिग्री सेल्सियसको आसपास हुने गरेको छ । अत्यधिक तापक्रमका कारण दिउँसोको समयमा घरबाट बाहिर निस्कनै नसक्ने अवस्था छ । । असह्य गर्मी...