तलबमान

  सरकारले आफूमातहतका कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको सुरु (साउन)देखि नै लागू हुने गरी सरकारले कायम गरेको निजामती कर्मचारी, शिक्षक, चिकित्सक, नर्स, प्राविधिक कर्मचारीलगायतको तलब वृद्धि गरेको हो। सरकारले साउन १ गतेदेखि सरकारी कर्मचारीका लागि लागू गरेको नयाँ तलवमान र सुविधामा यसअघि प्राविधिक कर्मचारीहरुले पाउदै...