तरकारी

गर्मी मौसममा खानपानमा विशेष ध्यान दिन आवश्यक छ। खानपानमा विशेष ध्यान नपुर्याउँदा बिरामी हुने जोखिम बढी हुन्छ। गर्मी सिजनमा हाम्रो पाचन प्रणाली पनि कमजोर बनेको हुन्छ। जसकारण ताजा र हल्का खाना खानु आवश्यक हुन्छ। गर्मीमा स्वस्थ र ताजा तरकारी खानुस् जसलाई तपाईंको शरीरले सहजै पचाउन सकोस् र शरीरलाई आवश्यक...