पूर्वसञ्चारराज्यमन्त्री विष्टलाई विमानमै हृदयाघात, आकस्मिक अवतरण गरेर पुर्याइयो अस्पताल
पूर्वसूचना तथा सञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टलाई यात्राका क्रममा हृदयाघात भएको छ । विष्टलाई आइतबार नेपालगन्जबाट काठमाडौं आउनेक्रममा विमानमै अचानक हृदयाघात भएको हो । अपराह्न ३:१० बजे बुद्ध एयरको विमानमार्फत नेपालगन्जबाट काठमाडौंका लागि उडेलगत्तै विष्टलाई अकस्मात् हृदयाघात भएको थियो । विष्टलाई...