ड्रोन

नेपालमा क्षयरोगको पहिचान र नियन्त्रणका लागि एसियामै पहिलोपटक अत्याधुनिक प्रविधि ड्रोनको परिचालन गरिने भएको छ । प्युठानका दुई स्थानीय तहमा स्थानीय स्वास्थ्यसंस्थामा संकलित बिरामीको खकारको नमुना ड्रोनमार्फत प्रयोगशालामा पुर्याउन सुरु गरिएको हो । क्षयरोग न्यूनीकरण सरकारका लागि गम्भीर चुनौतीको विषय बनिरहेका वेला नयाँ प्रविधिबाट क्षयरोग पत्ता लगाउन तथा बिरामीलाई...