ड्रोन अक्रमण

अमेरिकाको ड्रोन अक्रमणबाट भएको विस्फोटका कारण अफगानिस्तानका कयौं बालबालिकाको ज्यान गएको छ। मृत्यु हुने ६ अफगानी मध्य तीन बालबालिकाको ज्यान गएको छ। विस्फोट अफगानिस्तानको अन्र्तराष्ट्रिय विमानस्थल नजिक भएको हो।