डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएसँगै उपचारका लागि सैनिक अस्पताल लगिएको छ। शुक्रबार बिहान ट्रम्प दम्पतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो। ७४ वर्षीय ट्रम्पको उमेर र बढी तौल भएकोले उनको स्वास्थ्यमा कोरोनाले धेरै प्रभाव पर्नसक्ने ‘द गार्जियन’ले लेखेको थियो। ट्रम्पलाई उपचारका लागि बेथेस्डा, मेरिल्यान्डस्थित वाल्टर रिड...