डेल्टा प्लस

  भारतको मुम्बईमा कोरोना भाइरसको ‘डेल्टा प्लस’ संक्रमणबाट पहिलो मृत्यु भएको छ। ६३ वर्षीया महिलाको गत जुलाइ २७ मा मृत्यु भएको थियो। उनको जिनोम सिक्वेन्सिङ रिपोर्ट भर्खरै प्राप्त भएको थियो। जसमा महिलालाई डेल्टा प्लस भेरियन्ट पुष्टि भएको छ। ती महिलाको कुनै ‘ट्रयाभल हिस्ट्री’ नरहेको र उनले खोपको पूरै मात्रा...