डेरी

बाँकेमा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्नेखालका गतिविधि दिनप्रतिदिन बढ्दै गएको अनुगमनका क्रममा भेटिएको छ । सफा, सुरक्षित तथा स्वास्थ्यवर्धक उत्पादनका लागि मापदण्ड पुर्याएर खाद्यपदार्थ उत्पादन गर्नुपर्ने उद्योगले मोटरसाइकल ग्यारेज तथा औषधि गोदाममा दुग्धजन्य पदार्थ उत्पादन गरी खुलमखुला विक्री–वितरण गर्ने गरेको भेटिएको छ । कोहलपुर नगरपालिकाभित्र खाना पकाउने भान्सा, औषधिको...