डेंगु

वर्षातको मौसममा डेंगु तथा मलेरियाको खतरा बढ्ने गर्छ । नेपालको पूर्वी तराई वैशाख अन्तिमबाट सुरु भएको डेंगुको संक्रमण फैलिनेक्रम अझै जारी छ । नियन्त्रणका अनेक उपाय आपनाउँदा पनि सफलता हात लाग्न सकेको छैन । हालसम्म डेंगु संक्रमितको संख्या ३ हजार कटिसकेको अवस्था छ भने पहाडी जिल्लाहरूमा पनि संक्रमण फैलिन...