डुबान

पुरै अस्पताल जलमग्न भएपछि आजलाई (बुधबार) ओपिडी सेवा बन्द गरिएको छ।अस्पताल वरिपरि पानीको तलाउ बनेपछि आवतजावतमा कठिनाई भएको छ।