डिन

चिकित्साशास्त्र अध्ययान संस्थान (आइओएम) को बिहीबारदेखि रिक्त हुने डिनका लागि संस्थानभित्रका प्राध्यापक/चिकित्सकबीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ।वर्तमान डिन डा.जगदीशप्रसाद अग्रवालले उमेर हदका कारण बिहीबार त्रिवि सेवाबाट अवकाश पाएसँगै डिन पद पनि रिक्त हुँदै छ। डा. गोविन्द केसीको अनशन शृंखला र अभियानपछि आइओएममा प्रध्यापकमध्ये वरिष्ठतम् व्यक्ति डिन हुने पद्धति रहे...