डिन नियुक्ती

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सबैभन्दा प्रतिष्ठित संस्थान चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का यही जेठ २२ देखि रिक्त हुने डिन पदलाई लिएर प्राध्यापकबीच प्रतिस्पर्धा र दौडधूप सुरू भइसकेको छ। कुनै बेला दक्षिण एसियाकै प्रतिष्ठित चिकित्सा शिक्षा सेन्टरको रूपमा कहलिएको आइओएमको नेतृत्वमा को आउनी भन्ने चर्चासँगै अर्को चासोको विषय नियुक्तिको आधार बनेको छ।...