डा. हेमराज शर्मा

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ। गैरआवासीय नेपाली संघको कोभिड १९, उच्चस्तरीय समितिका अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार यूएई ९, साउदी अरेबिया ५, बेलायत २, नेपाल...