डा. हेमराज पनेरू

हाम्रो शरीरले कुनै पनि इन्फेक्सनविरुद्ध लड्दा प्रतिक्रिया आउँछ, जसले आफ्नै शरीरका अंगहरूलाई असर पार्ने गर्छ । यसक्रममा शरीरका विभिन्न अंग फेल हुने सम्भावना हुन्छ । साथै, यो प्रतिक्रियाले ल्याउने परिवर्तनले शरीरका विभिन्न अंगप्रणालीलाई आक्रमण गरी तिनलाई काम नलाग्ने तुल्याउन सक्छन्, जसलाई सेप्सिसको विकराल अवस्थाका रूपमा हेर्न सकिन्छ । यो...