डा. सेनेन्द्रराज उप्रेती

काेराेना भाइरस संक्रमणकाे महामारीसँग अहिले विश्व नै जुधिरहेकाे छ। विश्वभरि एक लाख भन्दा बढी मानिसकाे मृत्यु भइसकेकाे छ। करिब साढे १७ लाख मानिस संक्रमित भइसकेका छन्।। काेराेना भाइरस संक्रमण नेपालमा पनि देखिइसकेकाे छ। अहिलेसम्म नेपालमा नौजनामा संक्रमण पुष्टि भएकाे छ। एकजना निकाे भइसकका छन्। कैयाै शक्त्ति राष्ट्रले ठूलाे जनधनकाे...