डा. सुवास प्रसाद आचार्य

नेपालका क्रिटिकल केयर विशेषज्ञ डा. सुवास प्रसाद आचार्य एसिया प्यासिफिक क्षेत्रका विशेषज्ञहरुको संस्था एसिया प्यासिफिक एशोसियसन अफ क्रिटिकल केयर मेडिसिन (एपिएसिसिएम)को महासचिवमा निर्वाचित भएको छन् । केही दिनअघि सम्पन्न साधारण सभाले नेपालका युवा विशेषज्ञ डा. आचार्यलाई महासचिव निर्वाचित गरेको हो । समितिको अध्यक्षमा भारतका चर्चित क्रिटिकल केयर स्पेसियालिस्ट डा....