डा. सुमित्रा गौतम

भक्तपुर अस्पतालको गेटैमा पूर्वतर्फ आकस्मिक कक्ष, पश्चिमतर्फ साझा औषधि बिक्री कक्ष र अलिक पर कोरोना संक्रमित बिरामीको सघन उपचार कक्ष छ। एउटा साँघुरो सानो टहरामा भक्तपुर अस्पतालको औषधि बिक्री कक्ष छ । पुराना भवन धमाधम मर्मत र रेक्टोफिटिङ भइरहेको अवस्थामा अस्पतालमा बिरामीको बढ्दो चाप र भवनको निकै अभाव छ।...