डा. सुमन आचार्य

फाटफुट संक्रमित हुँदा नै भाइरस नफैलियोस् भनेर सुरु गरिएका आइसोलेसन सेन्टरहरु अहिले धमाधम उपचार केन्द्रका रुपमा परिणत भइरहेका छन् । महामारीका रोकथामको जिम्मेवारीबाट केन्द्र सरकार पन्छिरहेको अवस्थामा कतिपय स्थानीय सरकारले पनि नमुना काम गरिरहेका छन् । संक्रमितको व्यवस्थापनमा सुरुदेखि नै काम गर्दै आएको टोखा नगरपालिकाद्वारा सञ्चालित टोखा चण्डेश्वरी प्राथमिक...