डा. सीताराम श्रेष्ठ

दम धेरै प्रकारका रोगहरूको सामूहिक नाम हो । दम विभिन्न प्रकारका हुन्छन् । जाडो महिनामा हुने, आस्थमा, ब्रोकनलाइटिसलगायत प्रकारमा दमलाई विभाजन गरिन्छ । पाटन अस्पतालमा उपचारका लागि आएका कुल बिरामीको करिब ३५ प्रतिशतमा दमरोग पाइएको छ । दम भन्नासाथ मानिसहरू डराउने गरेको पाइन्छ । तर, दम लाग्यो भन्दैमा डराउनुपर्नेचाहिँ...