डा. सिपी सेडाईं

कडा मानसिक विचलन (अटिज्म) भएका बच्चा प्रायः एक्लै बस्ने, खेल्ने गर्छन् । खासगरी अन्य मानिससँग नबोल्ने, कसैले केही सोध्दा उत्तर नदिने र अरुको वास्तै नगर्ने हुन्छन् । कुनै खतरापूर्ण कुराको पनि यस्ता बालबालिकालाई कुनै परवाह हुँदैन । कतिपय बालबालिका हात तथा खुट्टा हल्लाइरहने वा एकोहोरो ओहोर–दोहोर गरिरहने हुन्छन् ।...