डा. समीर अधिकारी

ओमिक्रोनलाई लिएर सामाजिक सञ्जालमा ‘लकडाउन’ हुन सक्ने समेतका अफवाहहरू फैलाइएको देखिएको छ। यसअघि दुई चरणमा कोभिडको मार नेपालले झेलिसकेको छ।