डा. सन्दुक रुइत

नेपालका तीनजना वरिष्ठ आँखा रोग विशेषज्ञ भिजन एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन्। डा. सन्दुक रुइतसहित ३ जना नेत्ररोग विशेषज्ञ सम्मानित भएका हुन्। आँखा अस्पताल तथा नेपाल नेत्रज्योति संघका संस्थापक प्रा.डा रामप्रसाद पोखरेल र नेपाल आँखा अस्पतालका अध्यक्ष डा.गोपालप्रसाद पोखरेलले पनि सम्मानित भएका छन्। नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योती...