डा. सन्तोष उपाध्याय

डा. सन्तोष उपाध्यायले उपाध्यायले अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर सुप्रान्याशनलमा २०२१’ मा थर्ड रनर अपको उपाधि जितेका छन्। मिस्टर सुप्रान्याशनल प्रतियोगितामा नेपालले सहभागिता जनाएको पहिलो पटक हो। पोल्यान्ड भएको उक्त कार्यक्रममा नेपालका तर्फबाट डा.  उपध्यायले तेस्रो स्थान हाँसिल गरेका हुन्। सन् २०२१ को संस्करण पोल्यान्डमा आयोजना भएको थियो र...