डा. सतिसकुमार देव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराललाई चिकित्सकमाथि गालीगलौजसहित दुर्व्यवहार गरेको आरोप लागेको छ । स्वास्थ्य बिमा बोर्डका सदस्य एवम् त्रिवि महाराजगन्ज मेडिकल कलेजका क्लिनिकल फार्माकोलोजी विभागका प्रमुख सहप्रा.डा. सतिसकुमार देवले सचिव बरालबाट आफू दुर्व्यवहारमा परेको जनाउँदै उचित न्याय दिलाइदिनका लागि चिकित्सकको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए)मा शुक्रबार...