-
कतारमा तीन नेपालीकाे मृत्यु, कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १३० पुग्यो
गैरआवासीय नेपाली संघ एनआरएनएले कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको जानकारी दिएको छ। यो साता मृत्यु भएका तीनै जना कतारका हुन्। गत साता कोरोना संक्रमणका कारण एक जना नेपालीको पनि मृत्यु...
-
कोरोना संक्रमणबाट विश्वभर ११७ नेपालीको मृत्यु, कतारमा झन्डै ७ हजार संक्रमित
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपालीको संख्या १ सय १७ पुगेको छ। गैरआवासीय नेपाली संघको कोभिड १९, उच्चस्तरीय समितिका अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्।...
-
कोरोना भाइरसबाट बेलायतमा ६३ सहित विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजार ६२ जना संक्रमित
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ९६ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गत स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ। यस्तै संयुक्त राज्य...
-
बेलायतका गोर्खा समुदाय कोरोनाबाट बढी प्रभावित, ९ देशमा ७८ नेपालीको मृत्यु
कोरोना भाइरस अर्थात् कोभिड–१९ को संक्रमणका ज्यान गुमाउने नेपालीको संख्या ७८ पुगेको छ। सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार संघको स्वास्थ्य समितिले विश्वभरिबाट संकलन गरेका तथ्याङ्क अनुसार ७८ जनाको...
-
‘मिलेसम्म प्रवासीहरू नेपाल जानुहुन्नँ, सरकारलाई लोड पर्छ’
संयुक्त राज्य अमेरिकाले सबैभन्दा बढी क्षति र चुनौतीका साथ कोरोना भाइरससँग लडिरहँदा त्यहाँको सार्वजनिक स्वास्थ्य हेर्ने मूल निकाय सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सेन (सिडिसी)मा कार्यरत् डा. सञ्जीव सापकोटा यतिबेला विश्वभर छरिएका नेपालीहरुलाई बचाउन दिनरात खटिरहेका छन्। गैरआवासीय नेपाली...
-
चाबहिलमा एनआरएनको निःशुल्क स्वास्थ्यशिविर
गैरआवासीय नेपाली संघ (एनआरएन)को ‘ग्लोबल हेल्थ एन्ड हाइजिन कमिटी’ले काठमाडौं महानगर–७, चाबहिलमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । शनिबार बिहान मैजुबहालस्थित बंगलामुखी मन्दिरमा आयोजित शिविरमा १ सय ५० भन्दा बढी स्थानीयले स्वास्थ्यजाँच गराए । मोरङ जिल्ला पुर्ख्यौली घर भई...