डा. सच्चिदानन्द यादव

दाइजोको निहुँमा जेठी श्रीमतीलाई निर्मम यातना दिई हत्या गरेको अभियोग लागेका नारायणी अस्पताल वीरगन्जमा कार्यरत डा. सच्चिदानन्द (एसएन) यादव पुर्पक्षका लागि सोमबार कारागारचलान भएका छन् । उनी (सुनीताका श्रीमान्)लगायत परिवारका अन्य सदस्यले दाइजोको निहुँमा निर्मम यातना दिएकै कारण सुनीताको मृत्यु भएको थियो । सुरुमा डा. यादवविरुद्ध ज्यानमार्ने उद्योगअन्तर्गत मुद्दा...