डा. सगुन जोशी

त्रिवि शिक्षण अस्पताल परिषरमा रहेको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा बरिष्ठ नेत्र विशेषज्ञ डा. सगुन जोशी नियुक्त भएका छन्। यसअघिका निर्देशक प्राडा आनन्दकुमार शर्माको कार्यकाल अवधि सकिएपछि डा. जोशी नियुक्त भएका हुन्। चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको सिफारिसलाई त्रिवि कार्यकारी परिषद्ले स्वीकृत गर्दै जोशीलाई १० असोज देखिनै...