भरतपुर अस्पतालका मेसुले जिते कोरोना, सहकर्मीको स्वागत र बधाई
भरतपुर अस्पतलाका मेडिकल मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी २० दिनको आइसोलेसनपछि संक्रमण मुक्त भएर काममा फर्केका छन् । शुक्रबार गरिएको पछिल्लो परिक्षण रिपोर्टसमेत नेगेटिभ देखिएपछि डा. तिवारी नियमित काममा फर्केका छन् । आइसोलेसनबाहिर निस्किँदा डा. तिवारीलाई अस्पतालका प्रशासनका कर्मचारी,...