डा. श्रीराम तिवारी

भरतपुर अस्पतलाका मेडिकल मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारी २० दिनको आइसोलेसनपछि संक्रमण मुक्त भएर काममा फर्केका छन् । शुक्रबार गरिएको पछिल्लो परिक्षण रिपोर्टसमेत नेगेटिभ देखिएपछि डा. तिवारी नियमित काममा फर्केका छन् । आइसोलेसनबाहिर निस्किँदा डा. तिवारीलाई अस्पतालका प्रशासनका कर्मचारी, कोभिड टिमका चिकित्सक सहकर्मी, नर्सिङ निर्देशकलगायतले स्वागत गरेका थिए ।...