डा. श्याम कर्माचार्य

नेपालमा ल्याप्रोस्कोपी र हिस्टेरोस्कोपी सर्जरीको थालनी र विकासका लागि योगदान दिएका डा. श्याम कर्माचार्यको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएका डा. कर्माचार्य कार्तिक ७ गते नर्भिक अस्पताल भर्ना भएका थिए। ८३ वर्षिय डा.कर्माचार्यमा कोरोना संक्रमण पुष्टि भएको थियो। उपचारको क्रममा उनको २२ गते निधन भएको हो। उनी मधुमेह, मुटु...