डा. शैलेन्द्र बिक पोखरेल

बागलुङमा भेटिएका दुईजना संक्रमित निको भएर घर फर्किसकेका छन्। दुवैको उपचार धौलागिरि अस्पतालमा भएको थियो। लगातार दुई संक्रमित भेटिएपछि स्थानीय तथा स्वास्थ्यकर्मीमा समेत एकखाले मनोवैज्ञानिक त्रास उत्पन्न भएको थियो। अहिले दुवैजना निको भएर घर फर्किसकेका छन्। हेल्थपोस्टनेपालका अशोक अधिकारीसँग कुरा गर्दै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट  डा. शैलेन्द्र बिक पोखरेलले केही...