डा. शेर बहादुर पुन
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २१ हजार छ। कोरोना संक्रमणको दोस्रो लहर उच्चबिन्दुमा पुग्दा सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी पुगेको थियो। दैनिक रुपमा कोरोना संक्रमण हुने दर ३० प्रतिशतभन्दा माथि पुगेको थियो।