डा. शशांक कोइराला

कांग्रेसका महामन्त्री डा. शशांक कोइराला कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमणपछि केही दिन ओम अस्पतालको आइसोलेसनमा बसेका महामन्त्री कोइराला आज कोरोनाबाट मुक्त भएका हुन्। उनले आफू कोरोनामुक्त भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। साथै यो अवस्थामा उपचारमा खटिएका चिकित्सक, सहयोगी र सुभेक्षा प्रकट गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्।...