डा. विश्वराज दवाडी

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। हिजो त झन उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित संख्या भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ। अहिलेसम्म नेपाल सरकारलाई कोरोना भाइरस के हो? यसले कस्तो असर गर्दछ भन्ने नै थाहा छैन। सरकारलाई प्राकृतिक प्रकोप भनेको दुई किसिमको हुन्छ भनेर नै...