डा. विश्वबन्धु बगाले
निरन्तरको लगावले हेल्थपोष्टलाई अस्पताल नै बनाउन सकिन्छ भन्ने उदाहरण चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पताल बनेको छ । दुई वर्षमा आमूल परिवर्तन गरेको उक्त अस्पतालबाट चार नगरपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित भइरहेका छन् । दुई वर्ष अघिसम्म स्वास्थ्य बीमाका बिरामीको रिफरल सेन्टर बनेको यस अस्पतालको अधिकांश विभागमा अहिले विशेषज्ञ चिकित्सकसहितको टोली...