डा. विश्वदीप तिमिल्सिना

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरले चलाएको गाडीको ठक्करले एक बालकको अस्पताल परिसरमै मृत्यु भएको छ । डा. विश्वदीप तिमिल्सिनाले चलाएको गाडीले ठक्कर दिँदा पोखरा २८ माझठानाका ४ बर्षिय बालक संस्कार कँडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । बुबाआमाले विरामी आमा भेट्न जाँदा बालकलाई पनि सँगै लगेका थिए ।...